Rule 26
सरकारी बाँकी सरह असूल गरिने

ऐनको दफा ७ बमोजिम नेपाल सरकारले निर्धारण गरेको विगो सम्बन्धित व्यक्तिले छ महिनाभित्र शिक्षा मन्त्रालयमा बुझाउनु पर्नेछ । सो म्यादभित्र कुनै व्यक्तिले सो नबुझाएमा त्यस्तो विगो नेपाल सरकारको बा“की सरह असुल गरिनेछ ।